Like us!
Follow us!
Connect us!
Watch us!

तिहार अघि ११ वटा कम्पनीलाई साधारणसभा गर्न चटारो, यी कम्पनीले लाभांश दिदै (सूचिसहित)

विहीबार, ०८ कार्तिक २०७५, ०५ : २४ मा प्रकाशित

तिहार अघि ११ वटा कम्पनीलाई साधारणसभा गर्न चटारो,  यी कम्पनीले लाभांश दिदै (सूचिसहित)

अर्थ संसार, काठमाडौं– तिहार अघि ११ वटा कम्पनीले साधारणसभा गर्ने  भएका छन् । साधारणसभाबाट कम्पनीले लाभांश पारित गर्नुको साथै हकप्रद र लगापरिक्षक नियुक्त गर्ने लगायतका एण्डाहरु पारित गर्नेछन् ।

वार्षिक साधारण गर्नेमा सानिमा माइ हाइड्रोपावरले कात्र्तिक ८ गते, मेरो मा.फा. वित्तीय सस्थाले कात्र्तिक ९ गते, नेपाल एसबिआई मर्चेन्ट बैकिङ कात्र्तिक ९ गते, हाम्रो विकास बैंक कात्र्तिक ११ गते, ओरियन्टल होटल्स कार्कित १२ गते, इक्रा नेपाल कात्र्तिक १२ गते, सिबिआईएल क्यापिटल कार्किक १४ गते, गुहेश्वरी मर्चेन्ट बैकिङ  एण्ड फाइनान्स कात्र्तिक १६ गते, वोमी मा.फा. वित्तीय संस्था  कार्किक १७ गते, मुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको कार्किक १७ गते र स्पर्स लद्युवित्त वित्तीय संस्थाको कात्र्तिक १८ गते साधारणसभा गर्ने भएका छन्।

5bd01b27dd204.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको