Like us!
Follow us!
Connect us!
Watch us!

सौर्य ऊर्जामा बढ्दो आर्कषण : ४५ कम्पनीले पाए अनुमतिपत्र, क्षमता २३८ मेगावाट

विहीबार, ०८ कार्तिक २०७५, ११ : ३६ मा प्रकाशित

सौर्य ऊर्जामा बढ्दो आर्कषण : ४५ कम्पनीले पाए अनुमतिपत्र, क्षमता २३८ मेगावाट

अर्थ संसार, काठमाडौं – पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानीकर्ताको आर्कषण बढेको छ । सोही आक्रर्षणअनुसार नै हालसम्म सरकार विभिन्न ४५ कम्पनीलाई सौर्य ऊर्जा अध्ययनको अनुमति दिएको छ ।

ती कम्पनीबाट करिब २ सय ३८ मेगावाट उत्पादन हुनेछ । ४५ कम्पनी मध्ये एउटा २० मेगावाट, ९ वटा १० मेगावाट र बाँकी साना आयोजनालाई अनुमतिपत्र दिइएको छ ।

विभागले २०७३ असोजदेखि सोलार कम्पनीलाई अनुमतिपत्र दिन सुरु गरेको हो । नेपालको सौर्य ऊर्जामा अग्रणी संस्थाको रुपमा अपि पावरक म्पनी नै देखिएको छ ।

सो कम्पनीका विभिन्न सौर्य आयोजनाको काम अगाडि बढीरहेको छ । सरकारले अनुमति दिएका ४५ कम्पनी मध्ये ३२ कम्पनीले २ वर्षमा र बाँकीले एक वर्षभित्र अध्ययन सक्नेछन् ।

छुटाउने भयो कि ?

दशैं सकियो, लगानीको अवसर आउँदै : कार्तिक १५ देखि तामाकोशीको १ अर्ब ५८ करोडको IPO आउँदै

टुयूशन इन्टिच्यूटहरुले शेयर तालिमको नाममा पैसा उठाउँदै, धितोपत्र बोर्ड भन्छ - बुझेर मात्रै जानुस्

तिहार अघि ११ वटा कम्पनीलाई साधारणसभा गर्न चटारो, यी कम्पनीले लाभांश दिदै (सूचिसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको