Like us!
Follow us!
Connect us!
Watch us!

यूट्युबमा ‘लुट २’ को ट्रेलर टप ट्रेन्डिङ्मा (भिडियोसहित)

शुक्रबार, २२ पुस २०७३, १४ : ४५ मा प्रकाशित

अर्थ संसार 
काठमाडौं– ‘लुट’ को दोस्रो भाग ‘लुट २’ को ट्रलर सार्वजनिक भएको छोटो समयमै यूटियूबमा नेपालको १ नम्बर ट्रेडिङमा पुगेको छ । ‘ लुट २’ २०७३ सालको प्रतिक्षित फिल्मको सूचिमा पर्छ । बिहिबार साँझ रिलिज भएको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म करिब सवा २ लाख पटक हेरिसकिएको छ । फागुन १३ गते रिलिज हुँदैछ । 


 निश्चल बस्नेत निर्देशित यस फिल्ममा सौगात मल्ल, कर्मा, दयाहाङ राई, विपिन कार्की, रिचा शर्मा, कामेश्वर चौरासिया, प्रतिक राज न्यौपाने, सिर्जना सुब्बा, सुशिल उप्रेती, सिशिल राज पाण्डे तथा एलिसा राईको अभिनय रहेको छ । फिल्मले नेपली वक्सअफिसमा रेकर्डतोड ओपनिङ गर्ने अनुमान गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको