Like us!
Follow us!
Connect us!
Watch us!

ओपो, टेकरेडार मोबाइलच्वाइस कञ्जुमरद्वारा ‘वान टू वाचएवार्ड’बाट सम्मानित

सोमबार, १२ कार्तिक २०७५, १० : ५६ मा प्रकाशित

ओपो, टेकरेडार मोबाइलच्वाइस कञ्जुमरद्वारा ‘वान टू वाचएवार्ड’बाट सम्मानित

अर्थ संसार, काठमाडा- स्मार्टफोन उद्योगकै अग्रणी ब्राण्ड मध्य एक, ओपोलाई लंदनमा टेकरेडारद्वारा आयोजितमोबाइलकञ्जुमर च्वाइस अवार्ड समारोहमा ‘वान टू वाचप्राइज’द्वारा सम्मानितगरिएको छ ।

यस बर्ष ओपोले आफ्नो नवप्रबर्तनात्मकप्रविधि र मापदण्ड भन्दामाथी उठेर विकासकाचुनौति स्विकार्ने प्रबृत्तिका कारण शाब्दिक रुपमा जुरीलाई उत्साहिततुल्याउन सफलभएको देखिन्छ । तिब्र प्रतिस्पर्धाका बाबजुतओपोले आफुलाई यसबर्षको हेर्नै पर्ने ब्राण्डका रुपमा स्थापितगर्न सफलभएको छ ।

‘हाम्रो ब्राण्ड र उत्पादनप्रतिको निरन्तर माया, साथ र सहयोगकालागिहामी समस्तउपभोक्ताप्रति कृतज्ञ छौँ । यस एवार्डले उपभोक्ताकाचाहना, माग र आवश्यकताको समाधानकालागिहाम्रो  नवप्रबर्तन, डिजाइन र विकासप्रतिको निरन्तर लगाव र प्रयत्नको सम्मानका रुपमाहामीले लिएकाछौँ ।’, सम्मानकाबारेमाबोल्दै ओपो नेपालकाप्रमुखकार्यकारी अधिकृतबबी ट्राओले भने‘यो सम्मानले हामीलाई भविस्यमाअझउत्कृष्टताका साथ प्रस्तुतहुने प्रोत्साहनमिलेको छ । साथै, यसले हाम्रामूल्यमान्यता र भविस्यलक्षित स्मार्टफोन निर्माण गर्ने निरन्तर तृष्णा प्रतिबिम्बित गर्छ ।’

यस प्रतिष्ठित एवार्डले ओपोलाई स्मार्टफोन बजारको एक अग्रणी ब्राण्डका रुपमा स्थापितआफ्नो छविलाई निरन्तर्ता दिएको छ । नवप्रबर्तनात्मकप्रविधि, क्रान्तिकारी डिजाइन र कलात्मकउत्पादनकालागिओपोको निरन्तर प्रतिबद्धताको सम्मान स्वरुप यो एवार्ड प्रदानगरिएको हो ।
उपभोक्ताद्वारा भविस्यको नवप्रबर्तन छनोट
विभिन्नकम्पनी मध्यबाट उपभोक्ताको छनोटका आधारमालंदनमाआयोजितकार्यक्रममार्फत ओपोलाई ‘वान टू वाचप्राइज’द्वारा सम्मानितगरिएको हो । करिव ३ महिना अगाडी मात्रै ओपो आधिकारिक रुपमा यूरोप प्रवेश गरेको हो । यो छोटो अवधिमै यूरोपेलीबजारमाओपोलाई अग्रणी ब्राण्डका रुपमा हेर्न थालिएको छ । कम्पनीले यस बर्षकै महत्वपूर्ण प्राविधिकविकासका रुपमा हेरिएको स्टिल्थ थ्रीडी क्यामेरा मार्फत सबैलाई चकिततुल्याएको छ ।
एवार्डका बारेमा
मोबाइलच्वाइस कञ्जुमर एवार्ड, विगत १८ बर्षदेखि मोबाइलउद्योगकाउत्कृष्ट (ह्याण्डसेट देखि सर्भिस, ब्राण्ड्स देखि रिटेलर) लाई सम्मानितगरिने कार्यक्रमहो । सन् २०१८को विशेष संस्करणका लागिमोबाइलच्वाइस अवार्डले यूकेको अग्रणी प्राविधिक वेभसाइट ‘टेकरेडार’संग अझ बढी उपभोक्ताभोटिङका लागि सहकार्य गरेको छ ।
वान टू वाच एवार्ड मार्फत कार्यक्रमले भविष्यको मोबाइलउद्योगलाई नयाँआयाम र परिभाषादिनप्रयत्नरत कम्पनीलाई सम्मानदिएको जनाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको