बुधबार, २८ कार्तिक २०७५, ०२ : ५३
नेपाल बैंकले माग्ये ३८८ जना कर्मचारी (विज्ञापनसहित)
शुक्रबार, १६ कार्तिक २०७५

अर्थ संसार, काठमाडौं– नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved