Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले माग्ये ३८८ जना कर्मचारी (विज्ञापनसहित)

शुक्रबार, १६ कार्तिक २०७५, १२ : ५३ मा प्रकाशित

नेपाल बैंकले माग्ये ३८८ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

5bdbf9a75e168.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको