Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ बैंकको २ करोड १५ लाख २४ हजार कित्ता शेयर सूचिकृत

सोमबार, २६ कार्तिक २०७५, ११ : ४२ मा प्रकाशित

नेप्सेमा  २ बैंकको २ करोड १५ लाख २४ हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– पुँजी बजारमा सोमबार दुई कम्पनीको शेयर सूचिकृत भएको छ ।  बजारमा नेपाल बैंकको थप शेयर निश्कासन (एफपिओ) र सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयर सूचिकृत भएको हो ।

नेप्सेको अनुसार नेपाल बैंकको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ र सेञ्चुरी कमर्सियल बैंकको ३८ लाख ३९ हजार ७३०.९२ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

नेपाल बैंक


सञ्चुरी कमर्सियल बैंक

5be918825eca5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको