Like us!
Follow us!
Connect us!
Watch us!

टुरिजम् डेभलपमेन्ट बैंकले सुरु गर्यो एकीकृत कारोबार

आइतबार, २४ पुस २०७३, १६ : १९ मा प्रकाशित

टुरिजम् डेभलपमेन्ट बैंकले सुरु गर्यो एकीकृत कारोबार

अर्थ संसार
काठमाडौँ –टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले अन्य दुई विकास बैंकहरुसँग गाभिएर आइतबारदेखि एकिकृत कारोबार सुरु गरेको छ । टुरिजम डेभलपमेन्ट बैंकमा मातृभूमि विकास बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंक गाभिएका हुन्  ।
 
तीन विकास बैंक एक आपसमा गाभिएपछि १ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ । टुरिजम् डेभलपमेन्ट बैंकका देशका विभिन्न टाउँमा २२ शाखा पुगेका छन् । उक्त बैँकको चुक्ता पुंजी करिब ८२ करोड पुगेको छ भने निक्षेप रकम करिब १० अर्ब ५० करोड भएको छ । यस्तै करिब  ८ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । टुरिजम् बैँकको १२ ठाउँमा एटिएम रहेका छन् ।

यो पनि पढ्नुहोस्

हुम्लामा होटल व्यवसाय गर्नेदेखि तराईमा आपँ र पोखरामा समग्र कृषि व्यवसाय गर्नेसम्मका आए नयाँ आइडियाहरु​

के हो म्युचुअल फन्ड ?

कस्तो सेयरमा बढी जोखिम हुन्छ ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

सेयर वा बेचेको रकम समयमै प्राप्त नभए के गर्ने ?

नेप्सेले गर्यो बुल्स रेस, कसको पोल्टामा गयो पुरस्कार ?

बंगुरको मासु कसरी पकाउने ?

संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्नुपर्ने एमाले महासचिवको भनाइ

नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चले गर्यो सम्मा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको