Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको ठूलो अवसर आउँदै, दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

बुधबार, २८ कार्तिक २०७५, ०९ : ०२ मा प्रकाशित

जागिरको ठूलो अवसर आउँदै, दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

अर्थ संसार, काठमाडौं– लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।

संसोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको