Like us!
Follow us!
Connect us!
Watch us!

समता माइक्रोफाइनान्सको १ लाख ८९ कित्ता शेयर सूचिकृत

विहीबार, २९ कार्तिक २०७५, १२ : ०० मा प्रकाशित

समता माइक्रोफाइनान्सको १ लाख ८९ कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेपसे) मा सूचिृकत भएको छ । नेप्सेको अनुसार यस संस्थाको १ लाख ८९ लाख ६ सय कित्ता शेयर सूचिकृत भएको हो ।

5bed0fc56dc15.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको