Like us!
Follow us!
Connect us!
Watch us!

गणपति माइत्रफोफाइनान्सको नाफा ४९ लाख ३९ हजार

शुक्रबार, ३० कार्तिक २०७५, १६ : ०० मा प्रकाशित

गणपति माइत्रफोफाइनान्सको नाफा ४९ लाख ३९ हजार

अर्थ संसार, काठमाडौं - गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

 संस्थाको सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीको सभापतित्वमा भएको वार्षिक साधारणसभाले सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएकोे छ ।

२०७३ साल मंसिर २४ गते देखि वित्तीय कारोबार शुर गरेको यस संस्थाले २०७५ आश्विन मसान्त सम्मा १३ जिल्लाका २२ वटा शाखा कार्यालयहरु मार्फत ११,४०२ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६३ करोड ५ लाख २२ हजार रहेको छ । साथै वित्तीय संस्थाले हाल सम्म रु १५ करोड ३७ लाख बचत संकलन गरी खुद नाफा ४९ लाख ३९ हजार गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको