Like us!
Follow us!
Connect us!
Watch us!

छपाइ बिग्रेका नोट बजारमा

मंगलबार, ०४ मंसिर २०७५, ०९ : ०५ मा प्रकाशित

छपाइ बिग्रेका नोट बजारमा

अर्थ संसार, काठमाडौँ– छपाइ बिग्रेका नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकतर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् ।

नोट छपाइका लागि अधिकार पाएका केन्द्रीय बैंक पर्याप्त सजकता अपनाउन नसक्दा त्यस्ता नोट बजारमा पुगेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको