अर्थ संसार, काठमाडौं– गण्डकी विकास बैंकले आफ्ना शेयरधनीलाई १४.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ ।
मंसिर ३ गते बसेको संचालक समितिको बैठले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव अघि सारेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि ११ औं वार्षिक साधारणसभाले पारित भएपछि शेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस