Like us!
Follow us!
Connect us!
Watch us!

स्कुटर दुर्घटनामा प्रदिप घाइते

बुधबार, ०५ मंसिर २०७५, १० : ५५ मा प्रकाशित

स्कुटर दुर्घटनामा प्रदिप घाइते

अर्थ संसार, दाङ– दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.६ घोराही रोडमा बुधबार भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।

बिहान ९ बजे सडक निर्माणको काम गर्ने जोडर र रा ४ प ५८६ नंबरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक प्रदिप भण्डारी गम्भीर घाईते भएका छन् ।  तस्विर : दीपक बोहरा,लमही, रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको