हेरौं, आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– बजार १.१४ अंकले घट्दा १४३ वटा कम्पनीको ७ लाख ७४ हजार ६८६ कित्ता शेयर खरिदविक्री हुँदा २५ करोड २५ लाख १८ लाख ३५४ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार बजार १ अंकले बढ्दा २६ करोडको कारोबार भएको थियो । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.३१ अंकले घटको छ । कारोबार भएको १० वटा समूहमध्ये ६ वटा समूह उकालो लागेपनि नेप्से इन्डेक्स भने ११८४.०१ बाट घटेर ११८१.५४ विन्दुमा आइपुगेको छ ।
कारोबार भएको समूहमध्ये होटल ३३.६४, जलविद्युत ५.३३, फाइनान्स १.५३, निर्जीवन लाइफ इन्स्योरेन्स ०.५४, उत्पादन ६.२८ र अन्य ३.५७ अंकले बढको छ । यता, बैकिङ २.६२, विकास बैंक २.२९, माइक्रोफाइनान्स ६.७७ र लाइफल इन्स्योरेन्स २६.०१ अंकले घटेको छ ।सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस