Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको महिला सञ्चालकमा प्रजिता बाँस्तोला नियुक्त

विहीबार, ०६ मंसिर २०७५, १६ : १५ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको महिला  सञ्चालकमा  प्रजिता बाँस्तोला नियुक्त

अर्थ संसार, काठमाडौं-अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले महिला सञ्चालकमा प्रजिता बाँस्तोलालाई नियुक्त गरेको छ ।

मंसिर ५ गते बसेको संचालक समितिको बैठकले रिक्त महिला सञ्चालकको पदमा बाँस्तोलालाई नियुक्त गरेको हो । बाँस्तोलाको नियुक्तीलाई कम्पनीको ३१ औंँ वार्षिक साधारणसभा अनुमोदन लागि प्रस्तु गर्ने समेत निर्णय गरेको छ ।

5bf68633bb0ac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको