Like us!
Follow us!
Connect us!
Watch us!

बैदेशिक रोजगारमा मृत्यु र अंगभंग भएका छोराछोरीलाई अध्ययन गर्ने अवसर

आइतबार, ०९ मंसिर २०७५, ०८ : ५२ मा प्रकाशित

बैदेशिक रोजगारमा मृत्यु र अंगभंग भएका छोराछोरीलाई अध्ययन गर्ने अवसर

अर्थ संसार, काठमाडौं- बैदेशिक रोजगारमा मृत्यु र अंगभंग भएका छोराछोरीलाई अध्ययनको लागि सरकारले छात्रवृत्तिको लागि आवेदन माग गरेको छ ।

बैदेशिक रोजगार पैवद्र्धन बोर्ड सचिवालयले रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७५) का लागि निवेदन माग गरहेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको