Like us!
Follow us!
Connect us!
Watch us!

कुमारीको सेयर कारोबार फुकुवा

शुक्रबार, १४ असोज २०७३, १३ : ४९ मा प्रकाशित

अर्थ संसार
काठमाडौं–कुमारी बैंकको रोकिएको सेयर कारोबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बिहीबार खुला गरेको छ । एनसिसी बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियामा सामेल भएकाले कुमारीको सेयर कारोबार रोकिएको थियो । कुमारी यस प्रक्रियाबाट बाहिरिएपछि नेप्सेले कारोबार खुल्ला गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको