Like us!
Follow us!
Connect us!
Watch us!

गुँरास लाईफद्धारा मृत्यु दावी वापतको दावी भुक्तानी रकम हस्तान्तरण

बुधबार, १२ मंसिर २०७५, १८ : २० मा प्रकाशित

गुँरास लाईफद्धारा मृत्यु दावी वापतको दावी भुक्तानी रकम हस्तान्तरण

अर्थ संसार, काठमाडौं – गुँरास लाई इन्स्योरेन्स कम्पनी लिमिटेडको बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत मृत्यु दावी वापतको दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

 बीमा गराउनु भएका तनहुँ चोक चिसापानी (हालःभानु नगरपालीका वडा नं. १०) निवासी बीमीत  विष्णु बाबु तिवारीको ओमानमा दुर्घटनामा परि मृत्यु भएको दावी भुक्तानी वापतको रकम बीमीतको श्रीमती प्रतिमा पौडेललाई  १४ लाख  रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त दावी रकम

कम्पनीका सहायक महाप्रबन्धक  बालमुकुन्द रुपाखेती एक कार्यक्रमका बीच चेक मार्फत मृत्यु दावी भुक्तानी हस्तान्तरण गर्नुभएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको