मङ्गलबार, २५ मङि्सर २०७५, ०३ : १८
राससको समाचार हाल्न पैसा नलाग्ने, यो युजर नेम र पासवर्ड प्रयोग गर्नुहोस्
बिहिबार, १३ मङि्सर २०७५

अर्थ संसार,काठमाडौं– राष्ट्रिय समाचार समितिले यही मङ्सिर १३–१७ गते काठमाडौँमा हुने ‘एशिया प्रशान्त शिखर सम्मेलन’का समाचार, तस्वीर र श्रव्य सामग्री सबै समाचारमाध्यमको सहज पहुँचका लागि आजदेखि खुला गरेको छ । ती सामग्रीका लागि निम्नलिखित युजर नेम र पासवर्ड प्रयोग गर्नुहुन अनुरोध छ ।

Website : rss.com.np 
username : rss 
password : rss 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved