Like us!
Follow us!
Connect us!
Watch us!

राससको समाचार हाल्न पैसा नलाग्ने, यो युजर नेम र पासवर्ड प्रयोग गर्नुहोस्

विहीबार, १३ मंसिर २०७५, १५ : १८ मा प्रकाशित

राससको समाचार हाल्न पैसा नलाग्ने, यो युजर नेम र पासवर्ड प्रयोग गर्नुहोस्

अर्थ संसार,काठमाडौं– राष्ट्रिय समाचार समितिले यही मङ्सिर १३–१७ गते काठमाडौँमा हुने ‘एशिया प्रशान्त शिखर सम्मेलन’का समाचार, तस्वीर र श्रव्य सामग्री सबै समाचारमाध्यमको सहज पहुँचका लागि आजदेखि खुला गरेको छ । ती सामग्रीका लागि निम्नलिखित युजर नेम र पासवर्ड प्रयोग गर्नुहुन अनुरोध छ ।

Website : rss.com.np 
username : rss 
password : rss 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको