आइतबार, ०२ मङि्सर २०७५, ०४ : २९
सानिमा र आइसिएफसीको बोनसपछि सेयर मूल्य समायोजन
शुक्रबार, १४ असोज २०७३

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बोनस सेयर घोषणा गरेका सानिमा बैंक र आइसीएफसी फाइनान्सको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले १५ प्रतिशत बोनस सेयर घोषणा गरेको सानिमाको बुक क्लोजपछि सेयर मूल्य ६सय ५८ रुपैयाँ र १७ प्रतिसत बोनस सेयर घोषणा गरेको आइसीएफसीको मूल्य ३ सय २६ रुपैयाँमा समायोजन गरेको हो ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved