Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा र आइसिएफसीको बोनसपछि सेयर मूल्य समायोजन

शुक्रबार, १४ असोज २०७३, १३ : ५१ मा प्रकाशित

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बोनस सेयर घोषणा गरेका सानिमा बैंक र आइसीएफसी फाइनान्सको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले १५ प्रतिशत बोनस सेयर घोषणा गरेको सानिमाको बुक क्लोजपछि सेयर मूल्य ६सय ५८ रुपैयाँ र १७ प्रतिसत बोनस सेयर घोषणा गरेको आइसीएफसीको मूल्य ३ सय २६ रुपैयाँमा समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको