Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सबाट संचालक भुपेन्द्र पाण्डे आउट

सोमबार, १७ मंसिर २०७५, ११ : ५३ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सबाट संचालक भुपेन्द्र पाण्डे आउट

अर्थ संसार, काठमाडौं–  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालक समितिको सदस्य भुपेन्द्र पाण्डेको राजिनामा स्वीकृत गरेको छ ।

मंसिर १४ गते बसेको संचालक समितिको बैठकले मंसिर १४ गतेदेखि नै लागू हुने गरी राजिनामा स्वीकृत गरेको नेप्सेले जनाएको छ ।

5c04c99894a36.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको