मङ्गलबार, २५ मङि्सर २०७५, ०२ : ३४
जनता बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
सोमबार, १७ मङि्सर २०७५

अर्थ संसार, काठमाडौं–  जनता बैंक नेपाल लिमिटेड विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले पूर्व ताप्लेजुङ्गदेखि पश्चिम दार्चुला, तराई देखि पहाड र हिमाली जिल्लाका शाखाहरुक साथै काठमाडौंंको केन्द्रिय कार्यालयमा  विभिन्न पदको लागि दरखास्त आह्वान गरेको हो । तोकिएको योग्यता पुगको इच्छुक व्यक्तिले तोकिएको समयअवधिमा आवेदन दिन सक्नुहुनेछ ।

विज्ञापन प्रष्ट हेर्नको लागि यो पेज लाइक गरी हेर्न पनि सक्नुहुनेछ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved