Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

सोमबार, १७ मंसिर २०७५, १४ : २२ मा प्रकाशित

जनता बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–  जनता बैंक नेपाल लिमिटेड विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले पूर्व ताप्लेजुङ्गदेखि पश्चिम दार्चुला, तराई देखि पहाड र हिमाली जिल्लाका शाखाहरुक साथै काठमाडौंंको केन्द्रिय कार्यालयमा  विभिन्न पदको लागि दरखास्त आह्वान गरेको हो । तोकिएको योग्यता पुगको इच्छुक व्यक्तिले तोकिएको समयअवधिमा आवेदन दिन सक्नुहुनेछ ।

विज्ञापन प्रष्ट हेर्नको लागि यो पेज लाइक गरी हेर्न पनि सक्नुहुनेछ ।

5c04efba8358b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको