Like us!
Follow us!
Connect us!
Watch us!

भिबोर क्यापिटलको नबौं वार्षिक साधारणसभा शुक्रबार

बुधबार, १९ मंसिर २०७५, १७ : ५३ मा प्रकाशित

भिबोर क्यापिटलको नबौं वार्षिक साधारणसभा शुक्रबार

अर्थ संसार, काठमाडौं– भिबोर क्यापिटल लिमिटेडको नबौं वार्षिक साधारणसभा मंसिर २१ गते अर्थात शुक्रबार हुने भएको छ ।

गत कात्र्तिक १९ गते बसेको संचालक समितिको ७४ औँ बैठकले दिउँसो ३ बजे ओपियम रेष्टुरेन्ट, शेर्पामल, दरबारमार्ग, काठमाडौंमा हुने निर्णय गरेको थियो ।

बार्षिक साधारणसभाबाट नयां संचालक समितिको चयन,आर्थिक वर्ष २०७४/२०७५ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्तावहरु पारित गर्ने कार्यसूचि रहेको छ ।

यो पनि पढ्नुहोस्

अपि पावरको अप्पर नौगढगाढ जलविद्युत् आयोजनाले चैत १५ देखि विद्युत् उत्पादन थाल्ने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको