शुक्रबार, १० जेठ २०७६
सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’ मा ठुम्का लगाइन (फोटोफिचर)
बुधबार, १९ मङि्सर २०७५

अर्थ संसार, बलिउड– बलिउडकी नायिका सन्नी लियोनीले नेपाली चलचित्रमा  ‘पासवर्ड’ को आइटम गितमा ठुम्का लगाएकी छिन् ।

सो चलचित्र ‘पासवर्ड’का केही तस्बिर अहिले सार्वजनिक भएको छ । ।  उक्त चलचित्रको  ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा कोरियोग्राफर बिष्णु देभाले भिडियोको निर्देशन गरेका छन् भने  उक्त गितमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

सन्नीले यो गीतका लागि २ करोड भारतीय रुपैयाँमा संझौता गरेको निर्माणपक्षले बताएको छ । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।

चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved