Like us!
Follow us!
Connect us!
Watch us!

सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’ मा ठुम्का लगाइन (फोटोफिचर)

बुधबार, १९ मंसिर २०७५, १८ : ४४ मा प्रकाशित

सन्नी लियोनीले नेपाली फिल्म  ‘पासवर्ड’ मा ठुम्का लगाइन (फोटोफिचर)

अर्थ संसार, बलिउड– बलिउडकी नायिका सन्नी लियोनीले नेपाली चलचित्रमा  ‘पासवर्ड’ को आइटम गितमा ठुम्का लगाएकी छिन् ।

सो चलचित्र ‘पासवर्ड’का केही तस्बिर अहिले सार्वजनिक भएको छ । ।  उक्त चलचित्रको  ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा कोरियोग्राफर बिष्णु देभाले भिडियोको निर्देशन गरेका छन् भने  उक्त गितमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

सन्नीले यो गीतका लागि २ करोड भारतीय रुपैयाँमा संझौता गरेको निर्माणपक्षले बताएको छ । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।

चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ ।

5c07cf0dae90e.jpg 5c07cf0dc3ce7.jpg 5c07cf0f0368f.jpg 5c07cf0f09f8a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको