Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लद्युवित्त वित्तीय संस्थाले १०. ४५ % बोनस शेयर दिने

शुक्रबार, २१ मंसिर २०७५, १४ : ४९ मा प्रकाशित

मिथिला लद्युवित्त वित्तीय संस्थाले १०. ४५ % बोनस शेयर दिने

अर्थ संसार, काठमाडौं– मिथिला लद्युवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १०.४५ प्रतिशत लाभांश दिने भएको छ ।

मंसिर १९ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनको लागि नगद लभांश ०.५४९९९ प्रतिशत नगद लाभांश समेत दिने निर्णण गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको