Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड कम्युनिटीले गर्यो बम्पर लाभांश घोषणा : २५ % बोनश शेयर,२० % नगद

आइतबार, २३ मंसिर २०७५, ११ : २० मा प्रकाशित

फरवार्ड कम्युनिटीले  गर्यो बम्पर लाभांश घोषणा : २५ % बोनश शेयर,२० % नगद

अर्थ संसा, काठमाडौं–  फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।

मंसिर २२ गते बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामि वार्षिक साधारणसभाले पारित गुेपछि मात्र शेयरधनीले पाउनेछन् ।

5c0cabdede0e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको