Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाइनान्सले ९ % लभांश दिने, बुक क्लोज कहिले ?

सोमबार, २४ मंसिर २०७५, ११ : १९ मा प्रकाशित

मन्जुश्री फाइनान्सले ९ % लभांश दिने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमडौं– मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ९ प्रतिश नगद लभांश दिने भएको छ ।

मंसिर २१ गते बसेको संचालक समितिको बैठले चुक्ता पुँजीको ९  प्रतिशत (कर समेत) गरी लाभांश दिने प्रस्ताव अघि सारेको हो ।

5c0dfbc41ddc5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको