Like us!
Follow us!
Connect us!
Watch us!

मोडलिङ्गमा करियर खोज्दै अर्चना (फोटोफिचर)

सोमबार, २४ मंसिर २०७५, १६ : ०१ मा प्रकाशित

मोडलिङ्गमा करियर खोज्दै अर्चना  (फोटोफिचर)

अर्थ संसार, धरान – धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामब सौन्दर्य एबम बौदिक प्रतियोगितामा भाग लिएकी उनले प्रतियोगितामा बिजेता नभएपनि मोडलिङ्गमा आउन धेरैनै सपोर्ट मिलेको उनको धारणा छ।

उमेरले भर्खरै १७ टेकेकी अर्चना अहिले ११ मा अध्ययन गर्दैछिन। ५ फिट २ ईन्च उचाईकी उनि म्युजिक भिडियो तथा र्याम्प शो को अवसर प्रतीक्षारत छिन। बिधालय स्तरमा हुने बिभिन्न कार्यक्रममा नबिराई आफ्नो कला प्रस्तुत गरेर स्कुलका सबैको मन जितेकी उनले मोडलिङ्गको माध्यमबाट देश/विदेशमा रहेका सबै नेपालीको मन जित्ने सपना बोकेको बताउछिन।

कमलादी, पुतलीसडक स्थित आर्टिस्ट नेपाल स्टुडियोसुमा फोटोसुट गरेकी उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्टनेपालमा आबद्द भएको बताईन । परिवारको साथले मोडलिङ्गमा प्रवेशगरेको बताउने अर्चनालाई हेरौ आकर्षक तस्बिरमा।

मोडल : अर्चना राई

फोटो  : कुबेर तामाङ्ग

मेकअप : सरिता थापा मगर र गौरी रुम्बा श्रेष्ठ

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन

5c0e3f72b9b67.jpg 5c0e3f7a28724.jpg 5c0e3f7c69f66.jpg 5c0e3f86aa3ee.jpg 5c0e3f8dde40b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको