Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सको ९९ लाखबढी कित्ता शेयर सूचिकृत

मंगलबार, २५ मंसिर २०७५, १३ : २४ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सको ९९ लाखबढी कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सूचिकृत भएको छ ।

नेप्सेको अनुसार यस इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४७७ दशमलव ५० कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

5c0f6a9b16ee8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको