Like us!
Follow us!
Connect us!
Watch us!

‘ढुक्का भएर पैसा जम्मा गर्नुहोस्, अब ह्याकरले ह्याक गर्न सक्दैन’– रोशनकुमार न्यौपाने, एनआइसी एशिया बैंक ( भिडियोसहित)

शुक्रबार, ०६ पुस २०७५, १२ : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नयाँ तथा पुराना ग्राहकलाई ढुक्का भएर बचत गर्न एनआइसी एशिया बैंकका कार्यकारी अधिकृत  रोशनकुमार न्यापानेले आह्वान गरेका छन् ।

२१ औँ वार्षिक साधारणासभालाई सम्बोधन गर्दै अधिकृत न्यौपानेले अब ह्याकरले कहिले ह्याक गर्न नसक्ने प्रविधिको प्रयोग गरिएको बताए । एनआइसी बैंक जनताको बैंक भएकाले जनताको मायाले आज यो सफलता हासिल गर्न सकेकोमा खुसि व्यक्त गर्दै अझै आफ्ना ग्राहकलाई छिटो, सरल र सहुलियत सेवा दिनेमा बैंक अग्रसर हुने बताए ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको