मङ्गलबार, ०३ असार २०७६
नेप्सेमा डिप्रोक्स लद्युवित्तको शेयर मूल्य समायोजन
बिहिबार, २६ पुष २०७५

अर्थ संसार, काठमाडौं– डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेडको बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार संस्थाको १० प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन गरेको हो । बोनसपछि संस्थाको प्रतिकित्ता ५ सय ८२ रुपैयाँ ७३ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ । जसको औषत आधार शेयर मूल्य ४ सय ६१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved