Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा डिप्रोक्स लद्युवित्तको शेयर मूल्य समायोजन

विहीबार, २६ पुस २०७५, १२ : ०२ मा प्रकाशित

नेप्सेमा डिप्रोक्स लद्युवित्तको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेडको बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार संस्थाको १० प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन गरेको हो । बोनसपछि संस्थाको प्रतिकित्ता ५ सय ८२ रुपैयाँ ७३ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ । जसको औषत आधार शेयर मूल्य ४ सय ६१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । 

5c36e3fa35742.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको