Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको साधारणसभा २८ गते, शेयरधनीलाई कति बोनस ?

आइतबार, ०६ माघ २०७५, ११ : १८ मा प्रकाशित

लक्ष्मी बैंकको साधारणसभा २८ गते, शेयरधनीलाई कति बोनस ?

अर्थ संसार,काठमाडौं–  लक्ष्मी विकास बैंक लिमिटेडले आगामि माघ २८ गते १८ औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

बैंकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो ठिक २ बजे वार्षिक साधारणसभा शुरु हुैदैछ । साधारणसभाले गत आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ८.५० प्रतिशत बोनस शेयर पारित  लगायतका एजेण्डाहरु पारित गर्ने छ ।

5c440a876b502.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको