Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रो एक्स्पोमा निर्माण उपकरणको लोभ लाग्दो प्रदर्शन (फोटोफिचर)

आइतबार, ०६ माघ २०७५, १३ : ०२ मा प्रकाशित

हाइड्रो एक्स्पोमा निर्माण उपकरणको लोभ लाग्दो प्रदर्शन (फोटोफिचर)

अर्थ संसार, काठमाडौ– दोस्रो हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ । नेपालको ऊर्जा क्षेत्रमा लगानी जुटाउने र बदलिदो प्रविधिका बारेमा जानकारी गराउने लक्ष्ग्यका साथ एक्स्पोको आयोजना गरिएको हो ।

उक्त एक्स्पोमा निर्माण उपकरणको बारेमा पनि उत्तिकै महत्वपूर्ण जानकारी दिइएको छ । जलविद्युत् आयोजनामा प्रयोग हुने विभिन्न उपकरणको बारेमा जानकारी दिने लक्ष्यका साथ संसारका विभिन्न कम्पनीले मेलामा आफ्ना उपकरण प्रदर्शन गरेका छन् ।

मेलामा जलविद्युत् उद्यमी तथा लगानीकर्ताको समेत बाक्लो उपस्थिती रहेको छ । मेलामा विभिन्न विषयमा कार्यपत्र प्रस्तुीकरण तथा लगानीका विविध आयामका बारेमा समेत छलफल भएको छ ।

5c442439aa888.jpg 5c44243e55af4.jpg 5c4424432d963.jpg 5c442445e4177.jpg 5c442448e42aa.jpg 5c44244a9a05e.jpg 5c44244e19e28.jpg 5c44245096a0f.jpg 5c442455b44a0.jpg 5c44245a8439e.jpg 5c44245cc2296.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको