Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे ‘कोर्ट म्यारिज’

सोमबार, ०७ माघ २०७५, १७ : ०९ मा प्रकाशित

सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे ‘कोर्ट म्यारिज’

अर्थ संसार, काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका छन।  

रवि र निकिता को खबर केही महिनादेखि नै प्रेममा थिए। तर सार्वजनिकरुपमा आफूहरुबीचको प्रेम स्वीकार गरेका थिएनन् । उनको हाल सालै पूर्व पत्नी ईशा श्रेष्ठ सँग डिभोर्स भएको थियो। एउटा मिडिया दिएको अन्तवातामा समेत पूर्वपत्नी ईशा श्रेष्ठले निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप आएकी थिइन । 

रबिले फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिएका हुन् । 

 

5c45af2a36e75.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको