बिहिबार, १२ बैशाख २०७६
सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे ‘कोर्ट म्यारिज’
सोमबार, ०७ माघ २०७५

अर्थ संसार, काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका छन।  

रवि र निकिता को खबर केही महिनादेखि नै प्रेममा थिए। तर सार्वजनिकरुपमा आफूहरुबीचको प्रेम स्वीकार गरेका थिएनन् । उनको हाल सालै पूर्व पत्नी ईशा श्रेष्ठ सँग डिभोर्स भएको थियो। एउटा मिडिया दिएको अन्तवातामा समेत पूर्वपत्नी ईशा श्रेष्ठले निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप आएकी थिइन । 

रबिले फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिएका हुन् । 

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved