अर्थ संसार, काठमाडौँ– सबैभन्दा बढी शेयर मूल्य भएको यूनिलिभर नेपालको शेयर मूल्यमा आज पनि उच्च गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार सो कम्पनीको शेयर आज ६०९ रुपैयाँले घटेको छ ।
प्रतिशतका आधारमा २.८८ प्रतिशतले ओरालो लागेको सो कम्पनकिो शेयर मंगलबार समेत ओरालो लागेको थियो ।
निरन्तर बजार घटीरहेको सो कम्पनीको आज प्रतिकित्ता २० हजार ५०० रुपैयाँमा कारोवार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस