Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसले केहीबेरमा पत्रकार सम्मेलन गर्दै

शुक्रबार, ११ माघ २०७५, १५ : ३७ मा प्रकाशित

कांग्रेसले केहीबेरमा पत्रकार सम्मेलन गर्दै


अर्थ संसार, काठमाडौं– संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि नेपाली कांग्रेसले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ।

अनसनरत डा।गोविन्द केसीसँग भएको सहमतिविपरीत विधेयक पारित भएसँगै कांग्रेसले आफ्नो आधिकारीक प्रतिक्रिया जनाउन आकस्मिक पत्रकार सम्मेलन डाकेको हो  ।

सरकारले संसदबाट पारित विधेयकमाथि कांग्रेसले आफ्नो धारण सार्वजनिक गर्नेको लागि प्रत्रकार सम्मेलन गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको