Like us!
Follow us!
Connect us!
Watch us!

सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को टिजर सार्वजनिक (भिडियोसहित)

शुक्रबार, ११ माघ २०७५, १५ : ५४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– बलिउड नायक सलमान खान यो बर्षको इदमा रिजिल हुने सलमान खानेको ‘भारत’ फिल्मको  टिजर सार्वजनिक भएको छ ।

 टी–सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको ट्रेलरमा  सलमान खान चलचित्रको शिर्ष भूमिकामा देखिएका छन् ।

 यो चलचित्रलाई अलीअब्बास जफरले निर्देशन गरेका हुन् । चलचित्रमा तब्बु, कट्रिना कैफ, ज्याकी श्राफ, सोनाली कुलकर्णी, दिशा पटानी, नोरा फातेही लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको