Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री स्वदेश फिर्ता , नेविसंघले देखायो कालो झण्डा

शनिबार, १२ माघ २०७५, १२ : ३९ मा प्रकाशित

प्रधानमन्त्री स्वदेश फिर्ता ,  नेविसंघले देखायो कालो झण्डा

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागि भएर स्वेदश फर्केका छन्। प्रधानमन्त्रीको स्वागतको लागि राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु विमानस्थल पुगेका थिए। 

पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही छैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ ।’

विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले कालो झन्डा देखाउन खोज्दा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको