Like us!
Follow us!
Connect us!
Watch us!

लाग्यो काली प्रसाद बस्कोटालाई गीत चोरीको आरोप , के "इन्स्टा को फोटो" चोरिएकै हो त ? (भिडियो सहित )

अर्थ संसार

शनिबार, १२ माघ २०७५, १४ : ३६ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ - अहिले ट्युब ट्रेन्डिङ नेपालमा रहेको छ ‘इन्स्टाको फोटो’ ।यस गीतलाई  २७ लाख पटक हेरिसकिएको छ । गीतलाई एकदम  रुचाहिएको छ।गीतमा शब्द, सङगीत र आवाज छ ‘इन्स्टाको फोटो’ काली प्रसाद बस्कोटाको रहेको छ । बस्कोटा अहिलेका हिट संगीतकार हुन्न । 

‘इन्स्टाको फोटो’ गीतको चौतर्फी तारिफ त भएको छ नै , तर काली प्रसाद बस्कोटालाई यो  गीत चोरीको आरोप पनि लागेको छ । उनलाई फ्रन्सेली गायिका कारला ब्रुनीको Quelqu'un m'a di बाट यो गीत  चोरिएको दोष लागेको छ ।यो गीत २००३मा सार्वजनिक भएको थियो ।  

तपाईंलाई ले लाग्छ के यो गीत चोरिएकै हो त ? 

हेर्नुस्  भिडियो  

      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको