Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो हुँदैछ WWE को रोयल रम्बल २०१९ ( फोटो फिचर)

अर्थसंसार

आइतबार, १३ माघ २०७५, २० : ५५ मा प्रकाशित

कस्तो  हुँदैछ WWE को रोयल रम्बल २०१९ ( फोटो फिचर)

अर्थ संसार, काठमाडौं – WWE को रोयल रम्बल २०१९ भोलि हुँदैछ । रोयल रम्बल जित्नेले रेसलमेनीयामा  WWE च्याम्पियनशिपको लागि  म्याच खेल्न पाउने छ । WWE को नेपालमा पनि धेरै प्रशंसक रहेका छ्न ।

हेर्नुहोस्  भोलि कस्को कस्को म्याच हुँदै छ



Brock Lesnar vs Finn Balor (WWE Championship)



Ronda Rousey vs Sasha Banks ( RAW Women Championship)



Daniel Bryan vs AJ Styles ( WWE Championship)



Asuka vs Becky Lynch  (WWE Smackdown Women Championship)



The Bar vs Shane MacMahon & The Miz ( SMACKDOWN WWE Tag Team Championship)



WWE Men Royal Rumble Match



WWE Women Royal Rumble Match

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको