Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाललाइफइन्स्योरेन्स र मेगा बैंकबीच बैंकासुरेन्स सम्झौता

सोमबार, १४ माघ २०७५, १८ : ३४ मा प्रकाशित

सन नेपाललाइफइन्स्योरेन्स र मेगा बैंकबीच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं-  सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपाल लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजकुमार अर्याल र मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुप माखुंजेलीले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अन्र्तगत मेगा बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमासन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्तगर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मेगा बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

ताजा समाचार

दाबी ठामको ठाम, युनाइटेड इन्स्योरेन्समै जाम, यसरी सफल हुँदैछ सपना

पूर्वयुवराज पारसलाई हृदयघात

शेयर बजार झिनो अंकले सुधार

यी हुन करिब ३ अर्ब बढी बक्यौता नतिर्ने टेलिकम, यिनलाई लाग्दैन कानून ?

एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर लिलामी हुँदै, गर्ने होइन लगानी ?

गुडविल फाइनान्सले कमायो तीन करोड नाफा, कस्तो छ प्रतिशेयर आम्दानी

चीनले गर्यो कोटेश्वर–कलंकी सडक सरकारलाई हस्तान्तरण तस्विरमा हेरौं कोटेश्वर–कलंकी सडक

घलेम्दी हाईड्रो लिमिटेडको शेयर व्यबस्थापनमा  भिबोर क्यापिटल

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको