Like us!
Follow us!
Connect us!
Watch us!

सहीद दिवसमा सार्वजनिक बिदा

मंगलबार, १५ माघ २०७५, १४ : २९ मा प्रकाशित

सहीद दिवसमा सार्वजनिक बिदा

अर्थ संसार, काठमाडौं– सहीद दिवसमा प्रदेश नम्बर ३ सरकारले भोली अर्थात माघ १६ गते सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारले वर्षमा छ दिन अतिरिक्त बिदा दिन पाउने अधिकारअनुसार प्रदेश नम्बर ३ सरकारले सहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विगतका वर्षमा सहिद दिवसमा सार्वजनिक विदा हुने हुदै आएपनि पछिल्लोपटक संघीय सरकारले विदा कटौती गरेको थियो ।

ताजा समाचार

घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा

ग्रीन लाइफको १ अर्ब ८० करोडको आइपिओ माघ २२ गतेदेखि बजारमा,‘ग्रेड ४’ रेटिङ 

प्राधिकरणको ४५ आयोजनामाथि अख्तियारको अंकुश

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको