Like us!
Follow us!
Connect us!
Watch us!

एक्सन फर नेपालले माग्यो ४ जना कर्मचारी

सोमबार, ०३ माघ २०७३, १६ : १९ मा प्रकाशित

एक्सन फर नेपालले माग्यो ४ जना कर्मचारी

अर्थसंसार

काठमाडौँ–नेपालको विकट क्षेत्रमा शिक्षा र स्वनस्थ्यको क्षेत्रमा काम गरिरहेको एक्सन फर नेपाल नामक संस्थाले ४ जना कर्मचारीको आवश्यकता परेको सूचना गरेको छ । सोलुखुम्बुमा हुन लागेको एक प्रजेक्टको लागि प्रजेक्ट प्रबन्धकको आवश्यकता परेको छ । उक्त पदका लागि ५ वर्षको अनुभवसहित शिक्षा संकायमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । 

यस्तै संस्थाले २ जना ट्रेनीको लागि पनि दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि एक वर्षको अनुभवसहित शिक्षा संकायमा स्नातक गरेको हुनुपर्नेछ । यस्तैगरी मुल्याङ्कन संयोजकमा एक जनाका लागि पनि संस्थाले निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि १० वर्षको अनुभवसहित स्नातक या स्नाकोत्तर गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो आवेदन पत्र र व्यक्तिगत विवरणसहित www.people2people.com.np मा रहेको फर्म भरेर आवेदन दिन सक्नेछन् । 

 

587ca5ed7ef5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको