Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो बलमै सन्दीपले लिए विकेट

विहीबार, १७ माघ २०७५, १५ : १५ मा प्रकाशित

पहिलो बलमै सन्दीपले लिए विकेट

अर्थ संसार, काठमाडौं -टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले सन्दीप लामिछानेले यूएईको विकेट लिन सफल भए ।

नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए । सन्दीपको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट भए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको