Like us!
Follow us!
Connect us!
Watch us!

भद्रपुरमा रात्रि उडान सुरु

विहीबार, १७ माघ २०७५, २३ : ५४ मा प्रकाशित

भद्रपुरमा रात्रि उडान सुरु

अर्थ संसार, भरतपुर -चन्द्रगढी विमानस्थल भद्रपुर झापामा आज बाट रात्रीकालीन हवाई सेवा सम्माननिय प्रधानमन्त्री ज्युको उडान सगै सुरु भएको छ। धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा विराटनगर विमानस्थलमा विगत ५महिना अघि रात्रीकालीन उडान सञ्चालनमा छन भने अबको २महिना पछि जनकपुरमा रात्रीकालीन उडान हुनेछन । 

5c533a9f15002.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको