Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डले माग्यो १४ जना कर्मचारी

मंगलबार, ०४ माघ २०७३, १३ : ०३ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले माग्यो १४ जना कर्मचारी

अर्थसंसार

काठमाडौँ–नेपाल धितोपत्र बोर्डले १४ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बोर्डले प्रशासनको सेवामा खुल्लातर्फ १ जना, महिला २ जना र दलित १ जना कर्मचारीका लागि आवेदन खुल्ला गरेको छ । यस्तै लेखातर्फ महिला १ जना पनि बोर्डले माग गरेको छ । यस्तै कानूनको सेवामा महिलातर्फ १ जना र जनजाती/आदिवासीतर्फ १ जनाको लागि दरखास्त खुल्ला गरेको छ । 

यस्तैगरी बोर्डले सूचना प्रविधितर्फ खुल्लामा १ जना र महिलातर्फ १ जनाको निवेदन खुल्ला गरेको छ । यस्तै प्रशासनतर्फ खुल्लामा २ जना जनजाती/आदिवासीतर्फ १ जना, मधेशी १ एकजना र दलित १ जना कमचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । बोर्डको जावलाखेलमा रहेको कार्यलयबाट दरखास्त फारम प्राप्त गर्न सकिन्छ ।  

यो पनि पढ्नुहोस्

सुन तस्करीको आरोप लागेपछि अर्थमन्त्री महराको सचिवालयले गर्यो खण्डन

नेपाल लाइफको एफपिओमा १२ गुणा आवेदनबजारमा नगद अभाव चुलिएका बेला थुप्रियो ५२ अर्ब

राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराष्ट्रपति जन्ती, पूर्वराजा घरगाउँले (फोटो फिचर)

विवादका कारण सिंहदरबार निर्माण अलपत्र 

587dc76d44cab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको