Like us!
Follow us!
Connect us!
Watch us!

हेरौं, तस्विरमा क्यान इन्फोटेक मेला

सोमबार, २१ माघ २०७५, ११ : ०६ मा प्रकाशित

हेरौं, तस्विरमा क्यान इन्फोटेक मेला

अर्थ संसार, काठमाडौं– क्यान इन्फोटेक मेला बुधबारदेखि सुरु भई आइतबार सम्पन्न भएको छ ।  कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका अनुसार मेलाको अन्तिम दिन आइतबारमात्र करिब एक लाख सर्वसाधारण भुकुटीमण्डप पुगेर अवलोकन गरेका हुन।

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए।

हेर्नुस् तस्बिरहरु

5c56edf76e619.jpg 5c56edfae76b2.jpg 5c56ee02c9fab.jpg 5c56ee05bb885.jpg 5c56ee160ff93.jpg 5c56ee17567ea.jpg 5c56ee177d2ec.jpg 5c56ee1a60855.jpg 5c56ee1c03c96.jpg 5c56ee1c080e6.jpg 5c56ee1d81e42.jpg 5c56ee1f7e031.jpg 5c56ee2002040.jpg 5c56ee217629a.jpg 5c56ee22739b0.jpg 5c56ee22c2fbd.jpg 5c56ee2677821.jpg 5c56ee27278a4.jpg 5c56ee2785c8a.jpg 5c56ee28d767a.jpg 5c56ee2ac4397.jpg 5c56ee2aca3db.jpg 5c56ee2c1a400.jpg 5c56ee2d9352e.jpg 5c56ee2dbe158.jpg 5c56ee2f473ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको