Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको समायोजन शेयर मूल्य कति ?

विहीबार, २४ माघ २०७५, १० : ५९ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको समायोजन शेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विहीबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

स्टकको अनुसार १०० प्रतिशत हकप्रद शेयरपछि मूल्य समायोजन भएको हो ।  हकप्रद शेयरपछि संस्थाको प्रतिकित्ता ५ सय ९८ रुपैयाँ हुने गरी शेयर मूल्य समायोजन भएको छ । जसको औषत आधार शेयर मूल्य ८ सय १४ रुपैयाँ कामय गरिएको छ ।

5c5bbf660dbe5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको