Like us!
Follow us!
Connect us!
Watch us!

वोमीको हकप्रदपछि शेयर मूल्य समायोजन

सोमबार, २८ माघ २०७५, ११ : ५७ मा प्रकाशित

वोमीको हकप्रदपछि शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सोमबार नेप्सेमा शेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार वोमीको १०० प्रतिशत हकप्रद शेयरपछि प्रतिकित्ता शेयर मूल्य ६१० रुपैयाँ हुने गरी मूल्य समायोजन भएको हो । जसको औषत आधार शेयर मूल्य ९८९ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

5c6112d737114.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको