आइतबार, ०५ फागुन २०७५, २० : ५३
वोमीको हकप्रदपछि शेयर मूल्य समायोजन
सोमबार, २८ माघ २०७५

अर्थ संसार, काठमाडौं– वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सोमबार नेप्सेमा शेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार वोमीको १०० प्रतिशत हकप्रद शेयरपछि प्रतिकित्ता शेयर मूल्य ६१० रुपैयाँ हुने गरी मूल्य समायोजन भएको हो । जसको औषत आधार शेयर मूल्य ९८९ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved