Like us!
Follow us!
Connect us!
Watch us!

सहयोगी विकास बैंकले १७ प्रतिशत बोनस दिने, बुक क्लोज कहिले ?

मंगलबार, २९ माघ २०७५, १० : ५४ मा प्रकाशित

सहयोगी विकास बैंकले १७ प्रतिशत बोनस दिने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– सहयोगी विकास बैंक लिमिटेडको आगामि फागुन २५ गते शनिबार वार्षिक साधारणसभा गर्ने भएको छ ।

ठिक विहान १० बजे मानकि होटल, जनकपुरधाम, धनुषामा गर्न लागेको हो । वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश (करसहित)  पारित गर्नेछ ।

बंकको संचालक समितिको बैठकले आगामि फागुन १३ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको